Browsing Category

ट्रेलर

चलचित्र “रे” को गीत सार्वजनिक सगै प्रदर्शन मिति असार २७ गते देखि लाग्ने

निर्देशक दिनेश पौडेलको निर्देशन रहेको चलचित्र' रे ' पहिलो गीत सागर माथि बोलको गीत आज युटुब मार्फत सार्वजनिक गरिएको छ|सार्वजनिक गीतमा स्वर मेलिना राई र ओम सुनारको शब्द राजेन्द्र त्रिरपाठीको  संगीत स्वम गायक सुनारको रहेको छ | सगुन फिल्मसको…

यात्राको ट्रेलर सर्वजनिक सलिनमानलाई यस्तो देखियो।

चैत २९ गते रिलिज हुने फिल्म ‘यात्रा – अ म्युजिकल भ्लग’को ट्रेलर सार्वजनिक गरिएको छ। म्युजिकल लभ यात्रामा भ्लगिष्ट, फ्रेन्डसिप, सस्पेन्स र म्युजिकल जर्नीका कथालाई अटाइएको छ । फिल्ममा डेब्यु गर्ल मलिका महत दृष्टिविहिन युवतीको भूमिकामा…

नवीन निरौला निर्देशित चलचित्र ‘फिङ्गर प्रिन्ट’को ट्रेलर सार्वजानीक

काठमाडौ । नवीन निरौला को निर्देशन रहेको चलचित्र 'फिङ्गर प्रिन्ट'को ट्रेलर सार्वजानीक भएको छ । निर्देशक निरौलाकै लेखन र सम्पादन रहेको सस्पेन्स थ्रिलर चलचित्र  आगामी फागुन १० गते प्रदर्शनमा आउदैछ ।…

चलचित्र ‘ए मेरो हजुर-३’को टिजर सार्वजनिक

काठमाडौँ- चलचित्र ‘ए मेरो हजुर’ को अघिल्ला २ सिरिज हिट भए लगत्तै उक्त चलचित्रको तेश्रो सिरिज ‘ए मेरो हजुर-३’ को टिजर सार्वजनिक भएको छ । करिब १ मिटेन लामो टिजरमा नायक अनमोल केसी र झरना पुत्री सुहाना थापाको केमेस्ट्री देख्न सकिन्छ ।…

फाल्गुन १० मा चलचित्र ‘व्वाईफ्रेन्ड’ प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘व्वाईफ्रेन्ड’को एक साथ ट्रेलर र गित सार्बजनिक भएको छ । चलचित्रको निर्माण पक्षले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि एकै पटक गित र ट्रेलर रिलिज गरेको हो । चलचित्र आगामी फाल्गुन १० गतेबाट देशभर प्रर्दशनमा आउने…

चलचित्र “क्याप्टेन” को ट्रेलर सार्वजनिक, फुटबल खेलाडी को रुपमा अनमोल

काठमाडौं । चलचित्र “क्याप्टेन” को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । अनमोल केसी अभिनीत “क्याप्टेन” फागुन १७ गतेबाट प्रर्दशन हुँदै छ । ‘सुपर काजोल फिलिम्स’को ब्यानरमा…

चलचित्र ‘काउसो’ को ट्रेलर सार्वजनिक

काठमाडौं । ‘अर्नभ फिल्मस प्रोडक्सन प्रा.लि’ को प्रस्तुति चलचित्र ‘काउसो’ को ट्रेलर रिलिज भएको छ । आगमी वैशाख २० गते बाट प्रदर्शनमा आउने हास्यप्रधान चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र अधिकारी,…

चलचित्र ‘यात्रा: अ म्युजिकल भ्लग’ को टिजर सार्वजनिक

सिनेम्याक्स नेपाल टिभी । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सम्राट शाक्यको डेब्यु निर्देशन रहेको चलचित्र ‘यात्रा: अ म्युजिकल भ्लग’ को टिजर सार्वजनिक गरिएको छ । चैत्र २९ मा रिलिज गरिने चलचित्रको टिजरमा क्यारेटर लुक्ससँगै कथालाई पनि केहि…

ट्रेलरमा यस्तो छ चलचित्र “ब्रेकअप”

फागुन १७ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र  "ब्रेकअप" को ट्रेलर रिलिज भएको छ । चलचित्र मा आशिरमान देशराज जोशी र शिल्पा मास्केलाइ सर्वाधिक स्पेस दिइएको छ । भने, ट्रेलरले दुवै बीचको प्रेम, रोमान्स र ब्रेकअप लाई प्रस्तुत गरेको छ । हेमराज…

चलचित्र ‘प्रेमलीला’को ट्रेलर रिलिज

काठमाडौँ । चलचित्र 'प्रेमलीला’को ट्रेलर रिलिज भएको छ । चलचित्रमा नेपाली र भारतीय बीचको प्रेमलाइ दर्साइएको छ । चलचित्र प्रेम, घात र बदलाको कथामा रहेको निर्माण पक्षले बताए । ट्रेलरमा मुख्य कलाकार दीपशिखा खड्कालाई दुई अवतारमा देख्न सकिन्छ ।…

यस्तो छ ट्रेलरमा चलचित्र “रणबिर”। (ट्रेलर सहित)

काठमाडौँ । चलचित्र “रणबिर” को ट्रेलर रिलिज भएको छ  । शुक्रबार राजधानी मा एक कार्यक्रम को आयोजना गरि निर्माण पक्ष् ले ट्रेलर रिलिज गरेको हो। चलचित्र "रणबिर" एक प्रेम र एक्शन जनर मा बनेको निर्माण पक्ष् ले बताएका छन् । गोमा बिस्ट थापा र…

ट्रेलरमा यस्तो छ, “सयकडा दश”

फिल्म सयकडा दशको ट्रेलर रिलिज भएको छ । आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माण पक्षले ट्रेलर रिलिज गरेको हो । रिलिज गरिएको ट्रेलरमा फिल्मका प्रायः सबै कलाकारहरुलाई उत्तीकै स्थान दिएर प्रस्तुत गरिएको छ । निर्माण पक्षले यो…