Browsing Category

सुटिङ्ग रिपोर्ट

लण्डनमा शुरु भयो चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायांकन

काठमाडौं । अभिनेत्री पुजा शर्मा र नवनायक सोनम तोप्देनको संवादसँगै चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन सुरु भएको छ । करिब ५० दिने सेड्युल सहित इंग्ल्याण्ड पुगेको टिमले बेलायतको राजधानी लण्डनमा क्यामराको पुजा गरिएको थियो ।…