Browsing Category

फिल्मी गीत

कप्स चलचित्र को ‘तिमि र म ‘बोलको गित सार्वजनिक

कलाकार सम्राट सापकोटाको निर्देशन रहेको चलचित्र कप्स को पहिलो गित आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि ' तिमि र म 'बोलको गीत सार्वजनिक गरिएको छ |बैशाख २७ गते देखि अल नेपाल प्रदर्शन मिति तय गरेको चलचित्रको सार्वजनिक गरेको गित हेर्दा…

चलचित्र ‘क्याप्टेन’ को दोश्रो गित सार्वजनिक

सुपर काजल फिलिमको ब्यानरमा निर्माण भएको नायक भुवन केसी निर्माता रहेको क्याप्टेन चलचित्र को दोश्रो गित  ‘कर्ली  कर्ली कपाल' बोलको गित आज सार्वजनिक गरिएको छ |गीतमा भूबन केसी ,निरुतासिह र अनमोल केसीलाई देखन सकिन्छ चलचित्र को पहिलो गित 'रहर छ…

चलचित्र ‘लभ स्टेशन’को रोमान्टिक गित ‘घाम जुन चाहिदैन’ सार्बजानिक

काठमाडौं । चलचित्र ‘लभ स्टेशन’को रोमान्टिक गित ‘घाम जुन चाहिदैन’ सार्बजानिक भएको छ । नेपाल, भियतनाम र भारतका रमणीय स्थानमा छायाँकन गरिएको गीतमा लिड कलाकार प्रदिप खड्का र जसिता गुरुङ फिचर्ड छन् । प्रेम दिवसको अबसरमा मायालु मनहरुलाई…

यस्तो छ चलचित्र ‘यात्रा’ को पहिलो गीत ‘पाँच पन्क्षी’(भिडियो)

काठमाडौँ – चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ को पहिलो ‘पाँच पन्क्षी’ बोलको गीत सार्वजनिक भएको छ । काठमाडौंदेखि सोलुखुम्बुसम्मको यात्रालाई समेटिएको गीतमा धर्मेन्द्र सेवान, मेलिना राई, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर रहेको छ भने…

सुरेश वाग्लेको ‘मायामा तिम्रो…’ बोलको गीत सार्वजनिक

काठमाडौं– गीतकार सुरेश वाग्लेले भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्या पारेर रोमान्टिक यूगल गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक राहुल विश्वास र गायिका स्नेहश्री थापाको स्वर रहेको 'मायामा तिम्रो...’ बोलको गीत सोमबार बिहान यूट्युब…

चलचित्र अदालत’को रोमान्टिक गीत ‘मिठो बोली’ सार्वजनिक

काठमाडौं । आगमी फागुन २४ गतेबाट प्रदर्शन हुने चलचित्र ‘अदालत’को रोमान्टिक गीत ‘मिठो बोली’ सार्वजनिक भएको छ । दिनेश लिङ्देनको शब्द र रोशन वान्तवा राईको संगीत रहेको यो गीतमा सुसन साम्सोहाङ र मेनुका राईको स्वर छ । गीतमा दिनेश माङ्मुको…

चलचित्र ‘रुमालै छ चिनो’को सबैको मन रुवाउने ‘आमा नबस्नु पर्खेर’ बोलको गीत सार्वजनिक

काठमाडौं । चलचित्र 'रुमालै छ चिनो'को 'आमा नबस्नु पर्खेर' बोलको नयाँ गित सार्वजनिक भएको छ। लोकशैलीमा आधरित गितमा शुशान्त कार्की फ़िचर्ड छन् भने उनि संगै संचिता लुइटेल,किशोर खतिवडा पनि देखिएका छन् । युद्दमा सहभागी सिपाहीले घरपरिवारलाई…

चलचित्र ‘जानी नजानी’ को गीत‘एउटीलाई मुटुमा घर’को कभर डान्स भिडियो प्रतियोगिता हुने

काठमाडौं । आगामी चैत्र १ गते बाट प्रदर्शन हुने चलचित्र ‘जानी नजानी’ को सार्वजनिक गीत ‘एउटीलाई मुटुमा घर’ को कभर भिडियो प्रतियोगिता हुने भएको छ । अम्बिका शर्माको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा अर्जुन र दुर्गा खरेलको स्वर रहेको छ…

फाल्गुन १० मा चलचित्र ‘व्वाईफ्रेन्ड’ प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘व्वाईफ्रेन्ड’को एक साथ ट्रेलर र गित सार्बजनिक भएको छ । चलचित्रको निर्माण पक्षले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि एकै पटक गित र ट्रेलर रिलिज गरेको हो । चलचित्र आगामी फाल्गुन १० गतेबाट देशभर प्रर्दशनमा आउने…

चलचित्र ‘फिङ्गर प्रिन्ट’ को ‘चाहिदैन चाहिदैन’ बोलको गीत सार्वजनीक

काठमाडौ । नवीन निरौलाको लेखन र निर्देशनमा बनेको चलचित्र 'फिङ्गर प्रिन्ट' फागुन १० गते प्रदर्शन हुने भएको छ । आरआर फिल्मसले बितरण गर्ने चलचित्रको मंगलबार 'चाहिदैन चाहिदैन' बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ । मेडिकल साइन्सको बिषयमा…

नाजिर र शिल्पालाई प्रेम र विछोड को पिडा

काठमाडौं । चैत ८ गते बाट प्रदर्शन हुने चलचित्र ‘कागजपत्र’को ‘मायाको संसार’ बोलको गीत सार्वजनिक भएको छ ।  हर्कुलस बस्नेतको शब्द, संगीत तथा स्वर रहेको यो गीतमा नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा फिचर्डं छन् । भिडियोमा…

गोवा मा रोमान्टिक मूडमा रुप र आरोही

काठमाडौँ । नेपाली चलचित्र 'गीत गजल'को एक गीतको हाल गोवामा धमाधम छायांकन भैरहेको छ । निर्देशक नितिन चन्दले गोवाका रमणीय स्थानमा चलचित्रको गीत खिचिएको बताए । छायांकन भैरहेको गीतमा मुख्य कलाकार रुप पोखरेल र आरोही सिंहलाई फिचर्ड गरिदै छ । 'गीत…