Browsing Category

गीत सङ्गीत

केकी अधिकारी दोहोरि गीतमा कम्मर मर्काऊँदै

बिष्णु माझी र बिनोद विसीको स्वरमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सहित सार्बजनिक गरिएको छ । सार्बजनिक ‘गुलाबको फूल’ बोलको गीतमा युनिक भोजराज बिकको शब्द तथा संगीत रहेको छ भने कृष्ण बिक (भान्जा)को संगीत संयोजन रहेको छ । निश्चल…

सुरजको स्वर रहेको गीतमा कुमार आचार्यको निर्देशन रहेको म्युजिक भिडियो सार्वजनिक

गायक सुरज पौडेलको आफ्नो पहिलो एकल एल्बम 'मनको खुसि ' को ५औ गीत' सान्नानी  'बोलको म्युजिक भिडियो आज जय सिनेमा टिभी मार्फत  सार्वजनिक गरेका छन् |संगीतकार बिकाश चौधरीको संगीत सबिना केसीको शब्द रहेको गीतको एरेन्ज बिनोद भुजेलको रहेको गितमा गायक…

साहिल र सायाशाको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक

संगीतकार बिकाश चौधरीको संगीत गायक दिपक लिम्बुको स्वर रहेको  ‘बाँच्नु जती’को बोलको म्युजिक भिडियोमा नेपाली चलचित्रको ट्रेलर सम्पादनमा मा चर्चित भएका सम्पादक साहिल खानको अभिनय रहेको म्युजिक भिडियो हिजो बुढासुब्बा युटुब च्यानलबाट सार्वजनिक…

मोडलिंगमा जम्दै मेनुका माझी

प्यूठान जिल्लामा जन्म भई  हाल पुर्बको इटहरीमा  बसोबास गर्दै आएकी मोडल मेनुका माझी सानै देखि बिधालय हुने हरेक सांगेतिक कार्यक्रमहरुमा सधै सहभागी हुने गर्थिन र हरेक नृत्य प्रतियोगिता प्रथम हुने गर्थिन बाल्यकाल देखि डान्स गर्न रुची भएकी…

शंकरलाल श्रेष्ठको स्वरमा ‘माया त लाउने हो’ को गीत सार्बजनिक

काठमाडौँ:शंकरलाल श्रेष्ठको स्वरमा ‘माया त लाउने हो’  बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । आईतबार राजधानीमा एक कार्यक्रमबीच भिडियो प्रिमियर गर्दै सार्वजजिक गरिएको हो । भिडियो सेलिब्रेटी नेपालको अफिसियल युट्युब च्यानलमा हेर्न सकिनेछ ।…

नेपाली लोक दोहोरी गीत “जालमा फसायौ” आएको छ

विदेशिनुको पिडा “जालमा फसायौ” मा धन कमाउने आशमा वैदेशिक रोजगारिमा गएर जिवन गुमाउनेहरुको कथालाई लिएर नेपाली लोक दोहोरी गीत “जालमा फसायौ” आएको छ । पार्वती कार्की र नारायण दंगालको संयुक्त प्रस्तुति रहेको गीतमा स्वर प्रभावन जे र पार्वती…

खुशी तिमीलाई मिलोस’को भिडियो सार्वजनिक

नेपाली आधुनिक सुगम संगीतका बादशाह चर्चित गायक तथा संगीतकार शिव परियारको स्वर रहेको सुपरहिट गीत ‘आँशुको अर्थ’को भाग २ ‘आँशुको अर्थ २ - 'मेरो भागको खुशी तिमीलाई मिलोस'को भिडियो सार्वजनिक गरिएको छ ।'आँशुको अर्थ'लाई युट्युबमा करिब एक करोड १६…

गायक रामकृष्ण ढकाल को ले गाए’ मायालुको साथ ‘

गायक रामकृष्ण ढकाल को स्वर रहेको पछिल्लो आधुनिक गित 'मायालुको साथ' रेकडिंग सम्पन भएको  बाबुल गिरि को संगीत तथा एरेन्ज रहेको गीत को शब्द लोक राई को रहेको छ जिबन जीउन चाहिने रहेछ मायालु को साथ बोलको गित लाई संगीतकार गिरि ले निकै कर्णप्रिय…

सूरज थापा को गीत सार्बजनिक

सुरज थापाको परदेश जानेहरुको पिडा समेटिएको ‘हवाईजहाज’ सार्बजनिक (भिडियो) परदेश जानेहरुको पिडा ‘हवाईजहाज’ सार्बजनिक (भिडियो सहित) ऋचा शर्मा र राज खड्काको पिडा 'हावाईजहाज' - भिडियो काठमाडौँ। गायक सुरज थापाको…

टिकुलिमा देखा परे बाबु

गायक बाबु बोगटीले' टिकुली'गीत बोलको नया गीतमा गायक बोगटी र नायिका स्वस्तिमा खड्का लाई' टिकुली' को म्युजिक भिडियोमा आफै देखिएका छन् | गायक बोगटीको एक जवानाको हिट गीत' सान्नानी ' बोल को गीत कै शैलीमा गित रहेको भिडियो बजारमा सार्वजनिक गरेका…

गायक तथा मोडल आर्जनले ‘रेलिमाई २’ दर्शक माझ लिएर आए

आठ महिना पहिले रिलिज गीत 'रेलिमाई'ले सांगितिक क्षेत्रमा तहल्का मच्चायो । सामाजिक सञ्जालदेखि लाखौं श्रोता तथा दर्शकको मानसपटलमा बस्न सफल आर्जन पाण्डे र इन्दिरा जोशीले स्वर भरेको यो गीत हालसम्म युट्युवमा ७५ लाख बढि पटक हेरिएको छ । गीतको…

मोडल अन्जली अधिकारीको अर्को मार्मिक म्युजिक भिडियो सार्वजनिक

गीत संगीतमा आफ्नो भिन्दै पहिचान बनाउन सफल गायक भुवन प्यासीको नया गीतको भिडियो सार्वजनिक भएको छ । ‘माईली’ बोलको निकै मार्मिक गीतमा गायक भुवन प्यासीको नै शब्द र संगीत रहेको छ ।गीतमा भुवन प्यासीलाई स्वरमा सुरुचि पन्थीले साथ दिएकी छिन् ।…