‘म यस्तो गीत गाउँछु २’ पहिलो गीत सार्बजनिक (भिडियो)
काठमाडौं: चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत सार्वजनिक गरिएको छ। बिहीबार ‘तिम्रो घरको वरिपरी’ बोलको गीत सार्वजनिक गरिएको हो।
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ। गीतको भिडियोमा…