अन्जलीको ‘डिम्पल गाला’ सार्बजनिक

70

हिमाल सागर र सन्जु निरौला (सोनु) को स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक ‘डिम्पल गाला’ बोलको गीतमा रमन निरौलाको शब्द तथा तिलक कट्टेलको संगीत रहेको छ ।

निरज श्रेष्ठको संगीत संयोजन रहेको गीतको भिडियोमा प्रेमिकाले आफ्नो प्रेमी रिसाउदा उसलाई फकाउनको लागि विभिन्न प्रयासहरु गरेको देखाउन खोजिएको छ। भिडियोमा अन्जली अधिकारी,दिपेश खतिवडा,सुजन नेपाली र लघुलाइ फिचर्ड गरिएको छ ।कृष्ण पौडेलले निर्देशन गरेको भिडियोलाइ युबराज खत्रीले छायांकन र सम्पादन गरेका छन् भने प्रविन थापाले कोरियोग्राफी गरेका छन् । भिडियो ओएसआर डिजिटलको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...