तिहार लक्षित गर्दै रमाइलो देउसी भैलो सार्बजनिक (भिडियो)

46

हिन्दुहरुको महान चाड दिपावली नजिकिदै गर्दा देउसी भैलो गीत भिडियो सार्बजनिक गरिएको छ। मिना एनपी र अर्जुन घिमिरेको स्वरमा रहेको देउसी भैलो गीतको भिडियो सार्बजनिक गरिएको हो। तिहार लक्षित गर्दै सार्बजनिक गीतमा नरेश भुर्तेलको संगीत र देबदत्त भट्टको शब्द रचना रहेको छ । राज कुमार श्रेष्ठको निर्देशन रहेको भिडियोमा देबिन राइ र अमृत कुँवरले छायांकन,युग राज खड्का र सिसिर चौधरीको सम्पादन रहेको छ । गोरन चौधरीले कोरियोग्राफी गरेको भिडियोमा गोरन चौधरी,निमृति तामाङ,खड्ग प्रसाद अधिकारी,तुलषा थापा,रोशन एनपी सम्बृदी पौडेल,लक्ष्मन दाहालको अभिनय रहेको छ ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...