कस्तो देखियो साम्राज्ञीसंग अशोक शर्मा को छोरा अंकितलाई

33

निर्माता तथा निर्देशक अशोक शर्माले निर्माण गरेको चलचित्र रातो टिका निधारमा नाम राखिएको चलचित्रको पहिलो गीत हिजो राजधानीमा एक कार्यक्रमको आयोजना गरि ‘मेरो माया के हो’ बोल गीत सार्वजनिक गरिएको थियो |

सार्वजनिक गीतमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र अशोक शर्माको छोरा अंकित शर्मा लाई गीतमा देखन सकिन्छ गीतमा नायिका शाह भन्दा अंकित केहि डान्समा केहि नमिले जस्तो देखिएका छन् खास अंकित को पहिलो चलचित्र भएर पनि होला तर नायिका शाह भने सारीमा निकै सुन्दर देखिएकी छिन् |

सार्वनजिक गीतमा संगीत कल्याण शिंहको स्वर निशान भट्टराई र अस्मिता अधिकारीको शब्द रबी मल्लको रहेको रोमान्टिक गीतको कोरियोग्राफ बसन्त श्रेठको रहेको यो चलचित्र यो आउदो २०७६ साल को दसैँमा प्रदर्शनमा आउने भएको छ तर कुन डेटमा प्रदर्शन हुने हो त्यो भने निर्माण टिम जानकारीले चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रम मिति तय गरिने बुजिएको छ |चलचित्र अंकित र साम्राज्ञी सगै नीता ढुंगाना, बुद्दि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, खुस्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुसाल, जयनन्द लामा, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको अभिनय रहेको चलचित्रको ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा शम्भुजित बाँस्कोटा/कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स रहेको छ|

 

 

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...