बन्नी भयो चलचित्र रिजन अफ रिया

53

चलचित्र रिजन अफ रियाको गीत रेकोडिंग गुञ्जन स्टुडियोमा गरियको थियो । मिलन आले मगरको निर्देशन बन्न लागेको चलचित्र रिजन अफ रिया आगामी साउन ३० गतेबाट काठमाडौं, जोमसोम मुस्ताग लगाएतका स्थानमा  छायाँकन गरीने निर्माण टिम ले जानकारी गरायको छ। धनेश्वर फिल्मस् प्रालीको प्रस्तुती  रहने चलचित्र मा नविन अधिकारी, कसिस दाहाल, करण सिंह बोहोरा, विकास थापा मगर आदि को अभिनय रहने छ । विकास चौधरीको  संगीत  देव महर्जनको  द्धन्द्व अञ्जु पन्तको स्वर मुख्य सहायक निर्देशक खामेश श्रेष्ठ रह्र्य्को चलचित्र रिजन अफ रियाको  छायाँकन यम आले मगरको रहने छ ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...