‘झिंगे दाउ’मा आचल फाईनल भईन

20

निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको चलचित्र ‘झिंगे दाउ’मा नायिका आचल शर्मा पनि फाईनल भएकी छिन् |नायिका शर्माले दाल भात तरकारी पछि यो चलचित्रमा अनुब्धित भएकी हुन् उनले यो चलचित्रमा बुधवार सम्झौता भएको सिनेमाक्स डट कम लाई   गराएकी थिन यो चलचित्रमा नायिका केकी अधिकारी मुकुन भुषाल अघि नै फाईनल भई सकेका छन् |

चलचित्रको कथा महिलाले घर र समाजलाई कसरी विगार्न सक्छन् भनेर देखाउन खोजेको छ ।’ आँचलले आफूलाई आफ्नो भूमिका शक्तिशाली लागेर नै योचलचित्रमा काम गर्न राजि भएको बताईन यो चलचित्रबाट आफुले आफनु अभिनय देखाउन सक्ने भएको यो चलचित्रमा सम्झौता गरेको बताईन’ झिंगे दाउ’ चलचित्रमा नायिका केकी र आचल को मुख्य भूमिका रहेको चलचित्र कथा/ पटकथा प्रदिप भारदजको रहेको छ |निर्देशक देउजाले निर्देशन गरेको पछिल्लो चलचित्र बुद्ध बन इन नेपाल ले बक्स अफिसमा राम्रो ब्यापार गर्न सकेको थिएनन् त्यस पछि निर्देशक देउजाले चलचित्र निर्देशन भन्दा पनि आफ्नै काम तिर व्यस्त भएका निर्देशक देउजाले यो चलचित्र कथाको लागि करिब २ बर्ष सम्म लेखक भारद्वाज लाई लेखन लगाई बल्ल अहिले आएर चलचित्रमा निर्देशन गर्न तयार भएका हुन् झिंगे दाउ चलचित्रमा अन्य कलाकारहरु को छनोट भई रहेको निर्माण टिमले जानकारी गराएका छन् |

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...