चलचित्र ‘पोई पर्यो काले’को बाहिरियो केहि तस्बिर।

66

मल्टिस्टारर चलचित्र ‘पोई पर्यो काले’को एउटा गीत बाहेक सम्पूर्ण छायांकन पोखरामा सकियको छ। एस चलचित्र केहि तस्बिर बाहिरियाको छ  सौगात मल्ल,पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहने छ ।

चलचित्रमा शिशिर राणाको लेखन तथा निर्देशन रह्यका छन्  । रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण भयको चलचित्र ‘पोइ र्पयो काले’को प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् ।
दिपक मनाङ्गे र अ देवी राइको लगानी रहेको सिनेमामा किरण नेपाली र रघु परियार कार्यकारी निर्माताको रुपमा रहेका छन् ।कमेडी कथावस्तुमा निर्माण हुन लागेको चलचित्र विन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारको पनि अभिनय रह्यकोछ । शिव ढकालको छायांकन रह्यको सिनेमामा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रह्यको छ । ‘पोई पर्यो काले’ कात्तिकको ८ गतेबाट तिहारको अवसर पारेर रिलिज हुनेछ ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...