लिङ्गदेनको “पायल”मा ध्रुब !

70

ब्यावसायी तथा अभिनेता ध्रुब न्यौपाने चलचित्र पायलमा अनुबन्धीत भएर धमाधम काम गरिरहेका छन् ।

फल्गुनानन्द लिङ्गदेन फिलिम्सको ब्यानरमा दिनेश लिङ्गदेन निर्देशक रहेको यो फिल्ममा ध्रुबको अपोजीटमा रिया श्रेष्ठले अभिनय गरिरहेको निर्माण पक्षले सिनेम्याक्सलाई जानकारी गराएको छ ।

करिब डेढ दशक देखी अभिनय कर्ममा सक्रिय रहेका न्यौपानेले यो भन्दा पहिले फिल्महरु जिवन मृत्यु,प्लान,सन्त्रास,को हुँ म लगायत फिल्महरुमा अभिनय गरिसकेका छन् ।

चलचित्र पायलमा ध्रुब र रिया सँगै राजु घिमिरे,आरपि दाहाल,दिलिप ठकुरी लगायत कलाकारहरुले पनि अभिनय गर्दैछन् ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...