‘बिर बिक्रम २ ‘को प्रोमोसनमा वर्षा को व्यस्तता बढ्यो

86

त्यसो त नायीका बर्षा सिवाकोटी यतिखेर चलचित्र’ बिरबिक्रम २’को प्रचार प्रसारमा व्यस्त छिन् । चलचित्र प्रोमोसन सगै उनले हिजो शनिबार लगनखेल स्थिती एक लेडिज पार्लरको उद्घाटन गर्न समय निकालिन । ब्युटिसियन गिता गिरिले सन्चालनमा ल्यायको मायाज ब्युटि पार्लर एन्ड ट्रेनिङ सेन्टरको तेस्रो शाखाको बर्षाले रिबन काटि शुभाराम्भ गरेकि हुन् ।कार्यक्रममा बर्षालाई पार्लरको तर्फबाट सन्चालिका गिता गिरि र अन्यले भब्य स्वागत समेत गरेकी थिन भने पार्लरको सफलताको कामना गर्दै ठुलो केक समेत काटिएको थियो।

कार्यक्रममा बोल्दै बर्षाले पार्लरको सफलताको कामना समेत गरेकी थिइन। ।सोही क्रममा संचालिका गिता गिरिले पनि मायाजको जुन सुकै शाखामा गएपनि कलाकारहरुलाई बिशेष छुट दिने बताएकि थिइन। कार्येक्रममा वर्षाले आफु अभिनित पछिल्लो चलचित्र’ बिर बिक्रम -२’ हेर्नलाई निम्तो समेत दिएकि थिइन। मायाजको पहिलो शाखा सुर्यबिनायक भक्तपुरमा छ भने दोस्रो बानेश्वरमा रहेको छ।बानेश्वर शाखाको गत बर्ष अभिनेत्री सन्चिता लुइँटेलले शुभारम्भ गरेकी थिइन

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...