यस्तो बनेर आयो चलचित्र ‘काउसो’को ट्रेलर

207

अर्नभ फिल्मस प्रोडक्सन प्रा.लि’को प्रस्तुतिमा निर्माण भएको चलचित्र’ काउसो’ चलचित्रको अफिसियल ट्रेलर आज साईराम पिचर्सको  युटुब च्यानलबाट निर्माण टिमले  सार्वजनिक गरेको छ | सार्वजनिक ट्रेलर एक्सन ,कमेडी जनरा रहेको यो चलचित्र आउदो जेठ १७ गते देखि अल नेपाल प्रदर्शन हुने भएको छ  |

चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ,  रमेश बुढाथोकी, रामचन्द्र अधिकारी,  नबिन आचार्य ,सुरेन्द्र चापागाई,  सन्नी भट्टराई, सोनीका बास्तोला ,उग्रसेन ढुंगाना,  अनु पराजुली,र बाल कलाकारमा असिम तिमल्सिना आदि को अभिनाय रहेको छ ।प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् भने निर्माता मा  राजेन्द्र बस्नेत ,सिताराम तिमल्सिना ज्याक, भगवान खत्री रहेका छन ।  चलचित्रको कथा तथा निर्देशन मदन घिमिरेको पटकथा/ संबाद भोजराज देवकोटाको चलचित्रमा संगीत बिकास चौधरी, द्न्द् शंकर महर्जन र नृत्यमा बिक्रम स्वार छायाँकन रामेश्वर हुमागाईको सम्पादन नबिन निरौलाको प्रोडक्सन डिजाईनर सुर्य बुढाथोकीको रहेको चलचित्रको कार्यकारी निर्मातामा अन्चिला केसी रहेकी छिन्  भने चलचित्र उपत्यका भित्र बिके फिल्मस र उपत्यका बाहिरको लागि एफडी कम्पनीले बितरण गर्ने भएको छ |

 

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...