चलचित्र ‘साङ्लो’ को निर्माण घोषणा निर्देशन र निर्माण बिराजले गर्ने

81

एक जमाना व्यस्त एक्सन नायक बिराज भट्टको निर्माण एबम निर्देशन रहने चलचित्र’ साङ्लो’ को आज राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको  घोषणा गरिएको छ| नायक बिराज भट्टले अहिले सम्म ७५ भन्दा बढी चलचित्र अभिनय गरिसकेका नायक भट्टले करिब २ दशक लामो चलचित्रमा रहेको अनुभब लाई चलचित्र ‘ साङ्लो’ मार्फत निर्देशकको रुपमा  देखापर्दै छन्|

यस चलचित्रमा  बिराज भट्ट को अपोजिटको रुपमा पुर्ब मिस नेपाल निकिता चाण्डक  देखा पर्ने भएकी छिन् भने अन्य कलाकारहरुमा प्रकाश भट्ट, कामेश्वर चौरसिया ,जयन्द्र लामा , अमित गिरी  र आरपी पन्त लगायत कलाकार रहने यो चलचित्रको छायाँकन बैशाख २४ गते बाट जाने भए पनि यस चलचित्र केहि सिन नेपालको डोटीमा गरीसकेको छ |बिराज भट्ट फिल्मस् प्रोडक्सन प्रालि को ब्यानरमा निर्माण हुने यो चलचित्रको सेडुल ५० दिनको रहने चलचित्रमा  नायक बिराज भट्ट सगै निर्मातामा तेज बहादुर खड्का पनि निर्माता रहने छन् चलचित्र करिब २ करोडको बजेट रहने चलचित्रको छायाँकन नेपालको काठमाडौं र डोटीको खप्तडमा समेत छायाँकन हुने चलचित्रको  छायाँकारमा मानकृष्ण महर्जनको संगीत सुरेश अधिकारी राजनराज सिवाकोटी र बिनोद खम्बुको चलचित्रको कथा शिबम अधिकारीको    रामजी लामिछाने र कविराज गहतराज  कोरियोग्राफी रहने चलचित्रको द्न्द अष्ट महर्जनको रहने छ |नायक बिराज भट्टलाई निर्देशनमा नवराज शर्माले पनि सहयोग गर्ने यो चलचित्रलाई  हिन्दी भाषा  र भोजपुरीमा समेत डब गरिने निर्देशक भट्टले जानकारी गराएका थिए नायक भट्ट एक बेला नेपाली चलचित्र क्षेत्रमा व्यस्त हुदा हुदै भोजपुरी फिलिम खेलन को लागि उता भासिएका थिए पछि उता उनि चलन छाडे पछि नेपाली चलचित्र पुन कम ब्याक भए पनि उनले अभिनय गरेको चलचित्र चलन सकेन र अहिले उनि आफै निर्देशक एबम निर्माताको रुप फेरी अभिनय मा फर्किएका छन् अब हेरौ नेपाली दर्शक बिराज भट्टको ‘साङ्लो’ लाई कसरी हेर्ने हुन् |

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...