रोजले १२ बर्ष पछि सिक्वेल चलचित्र ‘खलनायक २’ निर्माण गर्ने

86

करिब १२ बर्ष अगाडी निर्माता रोज राणाले त्यो बेलाका स्टार कलाकार राजेश हमाल, निखिल उप्रेती र बिराज भट्ट जस्ता कलाकारहरुलाई चलचित्र लिई निर्माण गरिएको सुपर हिट चलचित्र’ खलनायक’ को सिक्वेल चलचित्र’ खलनायक २’ बन्ने यस चलचित्रका निर्माता एबम कलाकार रोज राणाले सामाजिक सञ्जाल आफ्नो फेस बुकको स्टाटस लेख्दै  चलचित्र ‘खलनायक २ ‘निर्माण गर्ने घोषणा गरेका छन् |

निर्माता राणाले यो चलचित्रमा पुराना कलाकारहरु नदोहोरिने र यस चलचित्रमा निर्देशकमा खलनायक को निर्देशक ऋषि न्यौपाने समेत निर्देशक नरहने र यस पाली रणबिर चलचित्रका निर्देशक गोबिन्द सिंह बस्नेतले निर्देशन गर्ने छन् यो चलचित्र लेखकमा चलचित्र खलनायक कै लेखक मौनता श्रेठको रहने छन् यतिखेर लेखक श्रेठ चलचित्र कथा लेखिरहेका छन् |यतिखेर धेरै निर्माता निर्देशकहरुले निर्माण एवम् निर्देशन गरेको चलचित्रहरु को सिक्वेल बनाउने होडबाजी चली रहेको बेला निर्माता राणाले पनि सेक्वेल  निर्माणको  घोषणा गरेका हुन् धेरै निर्माताहरुले  चलचित्र असफल भए पनि सिक्वेल घोषणा मात्र गरी पहिलो चलचित्रको कलेक्सनले निर्माताहरु सिक्वेल त के  भन्नु होस् हवास ले उडेर कहाँ छन् छन्  तर केहि सिक्वेल  चलचित्र भने सफल भएको छन् र एक पछि सिक्वेल बनाई नै रहेका छन अब निर्माता राणा पनि सिक्वेल चलचित्र निर्माण तर्फ लागेका छन् यो सिक्व्वेल चलचित्र नया बिषयबस्तुमा निर्माण हुने भनिएको छ

चलचित्र यही साउन महिना देखि छायाँकनमा जाने भनिएको चलचित्र एनबी महर्जनको हुने छ निर्माता राणाले जानकारी गराएका छन् राणा ले निर्माण गरेको पछिल्लो प्रदर्शन भएको चलचित्रहरु मेरो पैसा खोई र जय परशुरामले बक्स अफिस निर्माता राणा खुशी बनाउन सकेन र अहिले आएर उनले सिक्वेल चलचित्र निर्माण तर्फ लागेका छन् |

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...