‘छ माया छपक्कै’ चलचित्र मा केकी फाईनल केकी र दिपक को जोडी कस्तो देखिएला

98

रोहित अधिकारी र दिपकराज गिरीको समुह र आईएमई ग्रुपको सयुक्त रुपमा निर्माण गर्न लागिएको  चलचित्र’ छ माया छपक्कै’कोमा  नायिका केकी अधिकारी फाईनल भएकी छिन् यो चलचित्र आउदो २०७६ साल को बिजयदशमीको अबसरमा प्रर्दशन आउने भनिएको निर्माण टिमले यस अघि चलचित्रको नाम र निर्माण टिम मात्र घोषणा अनौपचारिक रुप गरेको थियो  तर आज राजधानी को एक होटल एक कार्यक्रमका बीच चलचित्रको अफिसियल रुप संचारकर्मी बीच नाम र कलाकार घोषणा गरेको छ  |

नायिका केकी अधिकारी र दिपकराज गिरीसंग जोडी को रुपमा रहने छिन् र अन्य कलाकारहरुमा जितु नेपाल, दीपा श्री निरौला  केदार घिमिरे माग्ने बुढा अहिले सम्म फाईनल भईसकेका छन् भने अन्य छनोट हुने क्रम जारि रहेको छ यस चलचित्र को सम्पूर्ण रकम लगानी निर्माता रोहित अधिकारी ले गर्ने र चलचित्र प्रदर्शन भएपछि आमा सरस्वती मुभिज समुहलाई मुनाफा को ५० प्रतिशत दिने मा सहमति भई दुई समुह को सयुक्त सहमति भई चलचित्र निर्माण गर्न लागेको हो यो चलचित्रको निर्देशकमा भने घाम पानि, गोपी चलचित्रका निर्देशक दिपेन्द्र लामा ले निर्देशन गर्ने भएका छन् यो चलचित्र सहर मा बस्ने एक युवती र सोझो अर्धबैशे पुरुष बीचको कथा रहने बुजिएको छ चलचित्रमा संगीत दीपक शर्माको द्न्द रोशन श्रेठको कथा निर्देशक स्वम लामा को पटकथा दिपकराज गिरीको र संबाददिपक जितु र अभिमन्यु निरबि को रहने छ |यो चलचित्रको छायाँकनको जिम्मा हरी हुमागाई को रहने यो चलचित्र जेठ को पहिलो साता देखि छायाँकनमा जाने छ

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...