झरना थापाले’ भागवत गीता’ निर्माण गर्ने पुन अनमोल र सुहाना लिईने सम्भावना

52

निर्देशक एब नायिका झरना थापाले करिब एक महिना अगाडी चलचित्र भागवत गीता निर्माणको घोषणा गरेकी थिन निर्देशक झरनाले ए मेरो हजुर २ को सफलता सगै यो फिलिम बनाउने सोच बनाएकी थिन तर उनले ए मेरो हजुर ३ निर्माण गरिन र सो प्रोजेक्ट पछाडी सारिएको कामलाई ए मेरो हजुर ३ को सफलता सगै झरना थापाले आफनै सुपुत्री सुहाना थापा र अनमोल केसी लाइ पुन लिई यो चलचित्र निर्माणको तयारी मा जुटिसकेकि छिन् |

उनले आफ्नो फेसबुक अनमोल सुहाना र झरना स्बम रहेको फोटो माथि मेरो भागत गीता भनि पोस्ट गरेकी छिन् उनले सुहाना थापा यो चलचित्रमा अनुब्धित गरीसकेकी छिन् भने नायक अनमोल संग मौखित कुरा भईसके पनि कागजी सम्झौता हुन् बाकिरहेको निर्देशक थापाले बताईन  चलचित्र मा अनमोल भागवत को भूमिका र सुहाना गीताको रुपमा देखापर्ने कुरा बुझिएको छ ए मेरो हजुर ३ मा नायक अनमोल केसी र सुहाना थापालाई फेरी एक चोटी पुन हेर्न इच्छा गरेको कारण पुन अनमोल र सुहानालाई यो प्रोजेक्टमा खेलाउन लागेको हो बुझीए अनुसार निर्देशक झरना थापा को जन्मदिनको दिन निर्माण टिमले चलचित्र नाम र कलाकारको नाम पनि घोषणा गरिने बुजिएको छ |

 

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...