चलचित्र “रे” को गीत सार्वजनिक सगै प्रदर्शन मिति असार २७ गते देखि लाग्ने

231

निर्देशक दिनेश पौडेलको निर्देशन रहेको चलचित्र’ रे ‘ पहिलो गीत सागर माथि बोलको गीत आज युटुब मार्फत सार्वजनिक गरिएको छ|सार्वजनिक गीतमा स्वर मेलिना राई र ओम सुनारको शब्द राजेन्द्र त्रिरपाठीको  संगीत स्वम गायक सुनारको रहेको छ |

सगुन फिल्मसको ब्यानरमा निर्मित यो चलचित्र यही आउदो असार  २७ गते अल नेपाल प्रदर्शन हुने भएको छ यो चलचित्रलाई श्री राम बालाजी फिल्मस् ले बितरणको जिम्मा लिएको छ चलचित्रमा सुनिल थापा ,दिबस धिताल  ,पुर्णिमा लामा ,सुजता थापा ,क्रान्ति बराइली, अभि जोशी ,रक्षा गुरागाई , बाल कलाकार शुशील थापा, सुरभ पराजुली, पुजा भट्टराई,सुजता थापा जोबिका गौतमको समेत अभिनय रहेको छ काठमाडौं उपत्यकामा मनाइने जात्रा र त्यससँग सम्बन्धित अलौकिक शक्तिको कथामा आधारित रहेर यो चलचित्रमा  द्न्द कुमार श्रेठको निर्मातामा निर्माता प्रकाश त्रीपाठी रहेका छन् यो चलचित्र यतिखेर पोस्ट प्रोडक्सनको काम भईरहेको छ यो चलचित्रको हल सम्म आईपुग्दा सबा करोड पुग्ने निर्माण पक्षले जानकारी गराएका छन् |

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...