मोडलिंगमा जम्दै मेनुका माझी

207

प्यूठान जिल्लामा जन्म भई  हाल पुर्बको इटहरीमा  बसोबास गर्दै आएकी मोडल मेनुका माझी सानै देखि बिधालय हुने हरेक सांगेतिक कार्यक्रमहरुमा सधै सहभागी हुने गर्थिन र हरेक नृत्य प्रतियोगिता प्रथम हुने गर्थिन बाल्यकाल देखि डान्स गर्न रुची भएकी मेनुकाले पहिलो म्युजिक भिडियो करिब एक बर्ष अगाडी मैथली म्युजिक भिडियो ‘धान गहु होता हे’ बोलको गितमा अभिनय गरि मोडल को रुपमा मोडलिंग क्षेत्र मा प्रवेश गरेकी थिन|

हाल सम्म ४ दर्जन जति मैथली भाषा को म्युजिक भिडियो हरुमा अभिनय गरि सकेकी छिन् उनले अभिनय गरेको म्युजिक हरु मध्ये बाट मोडलिंग क्षेत्र मा  आफु लाई मेनुका माझी भनेर चिनाएको ‘ लबर बेस्ट ‘ बोल को गित बाट चिनाएको बताउछिन  मैथली म्युजिक भिडियो देखि बाहेक चाडै नेपाली चलचित्र मा देखा पर्ने उनले बताएकी थिन तर उनले कुन कुन चलचित्र मा कुरा भई राखेको छ त्यो भने बताउन मानिन्न उनले डान्स संगै अभिनय पनि आफु  ले न्याय गर्न सक्ने खुबी रहेको सिने म्याक्स नेपाल टिभी डट कम लाई जानकारी गराएकी छिन्|

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...