गायक रामकृष्ण ढकाल को ले गाए’ मायालुको साथ ‘

227

गायक रामकृष्ण ढकाल को स्वर रहेको पछिल्लो आधुनिक गित ‘मायालुको साथ’ रेकडिंग सम्पन भएको  बाबुल गिरि को संगीत तथा एरेन्ज रहेको गीत को शब्द लोक राई को रहेको छ जिबन जीउन चाहिने रहेछ मायालु को साथ बोलको गित लाई संगीतकार गिरि ले निकै कर्णप्रिय संगीत भरेका छन् भने एरेन्ज पनी राम्रो रहेको छ संगीतकार गिरि ले एक दर्जन जति चलचित्र हरुमा संगीत गरि सकेका छन् भने ४०० भन्दा बढी एल्बम मा संगीत दिईसकेका छन् गिरिले संगीत दिएको को पछिल्लो  प्रदर्शन भएको चलचित्रहरुमा निर्जला र  चोखो माया  रहेको थियो भने छायाँकन हुदा हुदै रोकिएको चलचित्र’ कस्मिक लभ ‘पनि उनले संगीत दिएका थिए|

‘मायालु को साथ’ बोलको गीतमा गिरि को संगीत मा एक दम मेहेनत झल्किन्छ उनको संगीत मा निकै सुहाएको छ स्वर  गायक  ढकाल लाई यस गीत यो गीत लाई ओएस आर डिजीटल युटुब च्यानल बाट बजार मा सार्वजनिक गरिएको छ |अहिले सम्म युटुबमा सार्वजनिक गरिएको गितको राम्रो प्रतिक्रिया पाईरहेको छ संगीतकार बाबुल गिरि ले धेरै चलचित्र हरु र एल्बममा संगीत गरि सके पनि अहिले सम्म दर्शक माझा नोटिस हुन् सकेका छन् |

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...