टिकुलिमा देखा परे बाबु

92

गायक बाबु बोगटीले’ टिकुली’गीत बोलको नया गीतमा गायक बोगटी र नायिका स्वस्तिमा खड्का लाई’ टिकुली’ को म्युजिक भिडियोमा आफै देखिएका छन् | गायक बोगटीको एक जवानाको हिट गीत’ सान्नानी ‘ बोल को गीत कै शैलीमा गित रहेको भिडियो बजारमा सार्वजनिक गरेका छन् टिकुली को भूमिका स्वस्तिमा खड्का देखिएकी छिन्।  यस अघि सान्नानी बोलको गीतमा नन्दिता केसी देखिएकी थिन टिकुली को स्वर संगीत स्वम गायक बोगटीको रहेको गीतको छायाकन नवराज उप्रेतीको म्युजिक भिडियोलाई नविन निरौलाले सम्पादन छन् । सुबोल थापाको कोरियोग्राफी रहेको गीतलाई गम्भिर विस्टले निर्देशन गरेका छन् । शब्द नारद रिजालको रहेको टिकुली नायक बोगटीको छैठो एल्बममा समाबेस रहेको म्युजिक भिडियो गायक बोगटीको आफनै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...