चलचित्र ‘क्याप्टेन’ को दोश्रो गित सार्वजनिक

145

सुपर काजल फिलिमको ब्यानरमा निर्माण भएको नायक भुवन केसी निर्माता रहेको क्याप्टेन चलचित्र को दोश्रो गित  ‘कर्ली  कर्ली कपाल’ बोलको गित आज सार्वजनिक गरिएको छ |गीतमा भूबन केसी ,निरुतासिह र अनमोल केसीलाई देखन सकिन्छ चलचित्र को पहिलो गित ‘रहर छ संगै ‘ बोल को गीत सार्वजनिक गरेको थियो उक्त गीतबाट दर्शक बाट राम्रो प्रतिक्रिया पाएको थियो |

निर्देशक दिवाकर भट्टराई को निर्देशन रहेको चलचित्र यहि फागुन १७ गते देखि प्रदर्शन  तय गरेको दोश्रो गितमा रेनेशा बान्तवा राई को कोरियोग्राफी रहेको फिलिमको गीतमा स्वर मेलिना राई र एसडी योगी को सुन्न सकिन्छ भने संगीत सुशान्त गौतम र स्वम गायक को रहेको गीतको रचना हर्कसाउद र मनिष ढकालको रहेको छ |

चलचित्र क्याप्टेनमा अनमोल केसी उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतको प अभिनय रहेको छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको चलचित्रमा कथा सामिप्यराज तिमल्सिनाको सुदिप बरालको छायांकन रहेको छ  ।

 

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...