बेक्रअपको पिडाले सेटमै रोईन नेहा कक्कड !

195

बिगत ४ वर्ष देखी प्रेम सम्बन्धमा गरेका अभिनेता हिमांश कोहली र गायीका नेहा कक्कड बिच पछिल्लो समय बे्रकअपको समाचार आएको छ । समाचारका अनुसार अहिले यि दुईले ईन्टाग्राममा पनि एक अर्कालाई अनफलो गरेका छन् ।


यारियाँ फिल्मबाट बलिउडमा अभिनय यात्रा सुरु गरेका हिमांशले ईन्डीयन आईडल १० को सेटबाटै नेहालाई प्रपोज गरेका थिए ।

हिमांश सँगको बे्रकअपको पिडाले गर्दा नेहा ईन्डीयन आईडलको सेट मै रोएकी छिन् । ईन्डीयन आईडलका प्रतिस्पर्धीले नेहाको प्रेम कहानी सँग मिल्दो जुल्दो गित गाएपछि उनि सेटमै रोएको बताईएको छ । नेहा रोएको कारणले गर्दा सुटिङ्ग पनि करिब एक घण्टा रोक्नु परेको थियो ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...