यि हुन १६ करोड ठगी गर्ने फिल्म निर्मात्री !

168

बलिउड फिल्म निर्मात्री प्रेरणा अरोडालाई ठगी गरेको आरोपमा गत शनिबार मुम्बै पुलिसको आर्थीक अपराध साखाले गिरफ्तार गरेको छ ।

प्रेरणा माथी १६ करोड ठगी गरेको आरोप लागेको छ । मुम्बै पुलिसले गिरफ्तार गरे लगत्तै प्रेरणाले जमानतको लागी अदालतको ढोका पनि ढकढकाएकी थिईन् । तर उनि माथी लागेको आरोप शक्तीसाली भएकाले उनलाई अदालतले पनि जमानत दिन सकेन र अन्तमा उनि फेरी पुलिस हिरासतमै रहेकी छिन् ।


प्रेरणा माथी लागेको यो मुद्धा उनको कम्पनी प्रेरणा क्रि अर्ज ईन्टरटेनमेन्ट प्रोडक्सन हाउस सँग जोडीएको छ । प्रेरणाले यो कम्पनीबाट सफल फिल्महरु रुस्तम,ट्वाईलेट,प्याडम्यान र परि निर्माण गरेकी छिन् । तर यो मुद्धा भने फिल्म फन्ने खान सँग सम्बन्धीत रहेको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । फन्ने खानका डिष्ट्रिब्युटर बासु भवानीले सम्झौता बिपरित १६ करोड घोटाला गरेको भन्दै प्रेरण बिरुद्ध उजुरी गरेका थिए ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...