बन्ने भयो फिल्म “मारुनी”

130

फिल्म “मारुनी”को औपचारीक निर्माण घोषणा भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले यो फिल्म निर्माण गर्ने घोषाणा गरेको हो ।

पुनम ईन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमले निर्माण गर्ने यो फिल्मलाई नवल नेपालले निर्देशन गर्दैछन् ।

निर्देशक नवल नेपालले “मारुनी”लाई दुई सुन्दरी युवतीको कथा बताएका छन् ।

फिल्ममा साम्राज्ञी शाह,पुष्प खड्का,रेबिका गुरुङ्गले मुख्य भुमिकामा अभिनय गर्दैछन्, भने अरुण राज,आयुष प्रधान,सुनिशा क्षेत्री,शंखर सेडाई सँगै बालकलाकारहरु आभाष शिंह,स्वर्णीम पौडेल,सायरा आचार्य,सौर्य अधिकारीको पनि अभिनय रहने छ ।

 

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...