पहिलो तिन दिनमा कती कमायो “केदारनाथ”ले ?

152

गत सुक्रबारबाट प्रर्दशन भएको बलिउडको फिल्म केदारनाथले पहिलो तिन दिनमा २७ करोड कमाई गरेको समाचार प्रकाशीत भएका छन् ।
यो फिल्मले पहिलो सुक्रबार ७.२५ करोड शनिबार ९.७५ करोड र आईतबार १०. २५ करोड कमाई गरेको छ ।

शैफअलि खानकी छोरी सारा अलि खानको डेब्यु अभिनय रहेको यो फिल्ममा साराको कामले निकै प्रसंशा पाएको छ । यो फिल्मबाट बलिउडमा साराको भबिस्य उज्जवल रहेको बताईएको छ ।

अभिषेक कपुरको निर्देशन र रानी स्क्रृवालाको निर्माण गरेको यो फिल्मलाई भारतका केही स्थानमा प्रर्दशन हुनबाट प्रतिबन्ध लगाईएको छ ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...