क्यालीफोर्नीयाको आगोमा “माईली” र “जेरार्ड”को घर खरानी !

224

क्यालीफोर्नीयामा भएको भिषण आग लागीबाट हलिउड अभिनेत्री तथा गायीका माईली सायरस र फिल्म ३०० का मुख्य अभिनेता जेरार्ड बटलरको घर पनि जलेर खरानी भएको समाचार प्रकाशीत भएको छ ।

क्यालीफोर्नीयाको जंगलबाट सुरु भएको यो आगलागीलाई अमेरीकी ईतिहासको सबै भन्दा ठुलो आगलागी भएको बताईएको छ । यो आगोबाट अहिले सम्म ४४ जानले ज्यान गुमाई सकेको पनि समाचारमा उल्लेख गरिएको छ ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...