“मि टु” को शिकार बने नवाज उद्दिन पनि !

226

पछिल्लो समय हलिउडबाट सुरु भएको मि टु काण्डले बिश्वका धेरै फिल्म ईन्डष्ट्रिलाई चर्चामा ल्याएको छ । अभिनेत्रीहरु अहिले भटाभट आरोप लगाउनमै ब्यस्त रहेका छन् ।

यसै क्रममा बलिउडका कुसल अभिनेता नवाज उद्दिन सिद्धिकी पनि मि टु को शिकार बनेका छन् । उनलाई उनकै पुर्व प्रेमीका निहारीका शिंहले गम्भिर आरोप लगाएकी छिन् । भारतीय संचार माध्यमहरुका अनुसार नवाजले उनलाई एक पटक जोड सँग समातेको बताएका छन् ।

एक दिन बिहानै नवाज निहारीकाको घरमा पुगेका थिए । रातभर फिल्मको सुटिङ्ग गरेर निकै थकीत भएका उनलाई निहारीकाले ब्रेकफास्टको लागी आफ्नो घरमा बोलाएकी थिईन् । निहारीकाले ढोका खोल्ने बित्तीकै नवाजले निकै अचम्मको ढंगले समातेको समाचारमा उल्लेख गरिएको छ । त्यो समयमा यि दुई एक अर्का सँग प्रेम सम्बन्धमा थिए ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...