पप स्टार माइकल ज्याक्सनका सुपरहिट पाँच गीत,जसलाई संसारमा आज पनि सुनिन्छ;

249

विश्व विख्यात पप सिंगर माइकल ज्याक्सन २००९ मै यो संसार बाट विदा भएता पनि उनको डान्स तथा गीतहरुले संसार जुन छाप छोडेको छ त्यो सधैका लागी कायम भएको छ। उनले डान्समा मात्र नभएर गीतका कारण पनि संसारमा धेरै नाम कम[ए जसका कारण अहिले पनि पप गीत प्रेमीहरुले अहिले पनि उनलाई सम्झिन्छन्। आउनुहोस कुरा गरौँ उनका उनका यस्ता सुपरहिट गीतहरुको बारेमा जसको कारण उनले दुनियाभरमा छुट्टै पहिचान बनाए।

अर्थ संग :

माइकल ज्याक्सनको यो गीत १९८२ मा सार्वजनिक भएको थियो। जलबायु परिवर्तनको लागि निर्मीत यो गीत धेरै पपुलर बन्यो। यहि गीतको लागि उनले ग्रामि अवार्डमा बेस्ट म्युजिक भिडीयोको पुरस्कार पाएका थिए।

ह्युमन नेचर :

माइकलको सुपरहिट गीत मध्ये ह्युमन नेचर पनि एउटा हो। उनको सफल एल्बम थ्रिलरको छैठौ गीत हो। जुन गीत निकै नै लोकप्रिय बनेको थियो।

दे डू नट केयर अबाउट अस :

माइकल  ज्याक्सनको यो गीत अहिले पनि कतिपय पप गीत प्रेमीहरुका लागी प्रिय छ। दे डू नट केयर अबाउट अस ‘गीत १९९६ मा रिलिज गरिएको थियो। उनको यो गीत बिबादित समेत बनेको थियो।

गिव इन टू मि :

माइकल ज्याक्सनको यो गित १९९१ मा रिलिज गरिएको हो। उको डेन्जरस एल्बमको यो दशौँ गीत हो। जसलाई आज पनि ,माइकलका लाखौँ फ्यानहरुले सुन्ने गर्छन्।

ह्वाइट  अर  ब्याक :

यो गीत समेत माइकलको चर्चित गीतहरु मध्येको एक हो। जसमा माइकलकै कम्पोज तथा लिरिक्स रहेको छ। यो गीत डेन्जरस नामक एल्बमको हो।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...