ब्रह्मास्त्रको तयारीमा देखिए अमिताभ,आलिया भट्ट र रणबीर कपुर 

245
मुंबई। आलिया भट्ट र रणबिर कपुरको चर्चा  यतिबेला चुलीएको छ। संचार माध्यममा आएका खबरहरुलाई मान्ने हो भने,यी दुई यतिबेला रिलेशनशिपमा छन्। यो बाहेक यी दुई चलचित्र ‘ब्रह्मास्त्र’को कारण पनि चर्चामा छन्। उक्त फिल्म मार्फत रणबीर कपुर र आलिया भट्टको जोडी पहिलो पटक ठुलो पर्दामा आउदै छ। 
यसका साथै उनीहरु सँगै बलिउडका सुपरस्टार अमिताभ बच्चले पनि काम गरिरहेका छन्। यसकै शिलशिलामा रणबीर र आलिया लाई स्टुडीयोमा एकै साथ स्पट गरिएको थियो। यी दुइ एकै साथ  एउटै गाडीमा स्टूडियो पुगेका थिए। यसबाट  यी दुई बीचमा स्पेशल बन्डिंग  रहेको प्रष्ट हुन्छ।
रणबीर कपुर र आलिया भट्टको फ्यानहरुलाई खुशीको खबर छ कि,यी दुइ जोडीलाई एकै साथ ‘ब्रह्मास्त्र’ मा देख्न सकिने छ। जसको लागि उनीहरुले लामो समय देखि तयारी गरिरहेका छन्।         à¤¬à¥à¤°à¤¹à¥à¤®à¤¾à¤¸à¥à¤¤à¥à¤° की तैयारियों के बीच साथ दिखे रणबीर कपूर और आलिया भट्ट, बिग बी ने लगाया गले, देखें तस्वीरें
उक्त फिल्मलाई आयान मुखर्जीले डायरेक्ट गर्दैछन्। जसले यसअघि पनि  ‘ये जवानी हे दीवानीमा काम गरिसकेका छन्। फिल्मको छायांकन फेव्रुअरिबाट शुरु  हुने भनिएता पनि अहिले सम्म शुरु हुन् सकेको छैन्।
अमिताभले यसै फिल्मो लागि तयारी गर्दै गरेको तस्बिरहरु सोशल मिडियामा शेयर गरेका छन्। जहाँ उनले रणबिर र आलियालाई अँगालो मारेका छन्।

Prep for BRAHMASTRA … on tomorrow .. jitters

A post shared by Amitabh Bachchan (@amitabhbachchan) on

धारमा प्रोडक्सनको ब्यानरमा बन्न लागेको उक्त फिल्मका लागि अमिताभ रणबिर र आलिया एकदमै उत्साही देखिएका छन्। यस्तैमा कारण जौहरले यो फिल्मलाई एपिक जर्नी भनेका छन्।
रणबीर कपूरको लागी स्पेशल यो पनि छ की,‘ब्रह्मास्त्र’ को शुटिंग बाहेक यहि महिना २९ जुनमा उनको फिल्म ‘संजु’ रिलिज हुँदै छ। साथै आलियाले पनि भर्खरै “गल्लि ब्वाई’को शुटिंग सकाएकी छन् र अमिताभले पनि आमिर खान संगको ‘ठग्स अफ हिन्दुस्थान’को शुटिंग पुरा गरेका छन्। र अब   ‘ब्रह्मास्त्र’को लागी तयारी गरिरहेका छन्।
पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...